एनआरएन उपाध्यक्ष कुमार पन्तको सकृयतामा विद्यालयलाई ३ करोडको सहयोग

लण्डन। गैरआवासीय नेपाली अभियन्ताहरूले गोरखाको फुजेलस्थित भैरवाश्रम माध्यमिक विद्यालयलाइ तीन करोड रूपियाँबराबरका भौतिक पूर्वाधार निर्माण गरिदिएका छन् । तीमध्ये केही संरचना हिजो विद्यालयको वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको छ । गैरअवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तको विशेष पहलमा भवन, फर्निचर, इ–लाइब्रेरी र मञ्च निर्माण गरी विद्यालयलाइ हस्तान्तरण गरिएको हो । पूर्वाधार निर्माणका लागि गैरआवासीय नेपाली संघका … Continue reading एनआरएन उपाध्यक्ष कुमार पन्तको सकृयतामा विद्यालयलाई ३ करोडको सहयोग